काठमाडौं, १७ असोज । केही समय अघि तिब्बतमा केन्द्र बिन्दु रहेको भूकम्पको धक्का नेपालको विभिन्न भागमा पनि महसुस गरिएको छ । ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको धक्का तिब्बतको सिमा क्षेत्र नेपाल, भारतको सिक्कीम र भुटानमाका पनि परेको छ ।थप विवरण आउन बाँकी ।