Features
_Multi DropDown
__DropDown 1
__DropDown 2
__DropDown 3
_ShortCodes
_SiteMap
_Error Page
Documentation
_Web Doc
_Video Doc
Download This Template
Home
About
Contact
Prabashi News
लुक्लामा हेलिकोप्टर दुर्घटना, १ गम्भीर
by
Sselb
11:21 PM
काठमाडौं, आश्विन १० - लुक्ला बिमानस्थलमा हेलिकप्टर दुर्घटना भएको छ । एयर डाईनेस्टीको ९ ए ईएक्स कल साईन भएको हेलिकप्टर आज विहान दुर्घटना भएको हो । बिमानस्थल छेक्न लगाइएको तारमा ठोक्किएर बिमानमा आगलागी भएको थियो । हेलिकप्टरमा ५ जना सवार थिए ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार हेलिकप्टरमा सवार दागेलु शेर्पा गम्भीर घाईते छन् । उनको सोलुस्थित पासाङ निकी अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारको लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
हेलिकप्टरमा भएका क्याप्टेन अरुण मल्ल र लाक्पा शेर्ष र उनकी पत्नी अनिता शेर्पा सामान्य घाईते छन् ।
ल्यान्ड गर्ने क्रममा तारमा ठोकिएको हेलिकप्टरको पछाडिको भाग जलेको छ ।
Follow Us
Recents in Bollywood Movies
3/Bollywood/post-list
Facebook
Subscribe Us
Categories
Contact form