Features
_Multi DropDown
__DropDown 1
__DropDown 2
__DropDown 3
_ShortCodes
_SiteMap
_Error Page
Documentation
_Web Doc
_Video Doc
Download This Template
Home
About
Contact
Prabashi News
रेग्मी आज न्यूयोर्क जादै
by
Sselb
11:41 PM
काठमाडौ, आश्विन १० - संयुक्त राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी आज राति न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । ईपीहाद एयरवेजको बिमानबाट आज राति ९:२० मा उनी आबुदाबी ट्रान्जिट हुँदै न्यूयोर्क जान लागेका हुन् ।
भ्रमण टोलीमा उनीसहित पत्नी, स्वकीय सचिव, २ जना सुरक्षा गार्डसहित ५ जना हुनेछन् । शुक्रबार न्यूयोर्क पुगेर रेग्मीले शनिबार महासभामा सम्बोधन गर्ने कार्यक्रम छ । उनी आईतबार स्वदेश फर्कनेछन् ।
मंसिर ४ मा तोकिएको निर्वाचन नजिकिदै गर्दा स्वदेश छाडेर नजान उच्चस्तरीय राजनीतिक समितिले गरेको आग्रह वेवास्ता गर्दै रेग्मी न्यूयोर्क जान लागेका हुन् । विरोधपछि गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले रेग्मीसँग न्यूयोर्क जाने योजना रद्द गरेका थिए ।
Follow Us
Recents in Bollywood Movies
3/Bollywood/post-list
Facebook
Subscribe Us
Categories
Contact form