आगामी ४ मंसिरमा हुने दोस्रो संविधानसभाको निर्वाचनका लागि विभिन्न दलले आ–आफ्ना उम्मेदवारको अन्तिम नामावली सिफारिस गरेका छन् । जसमध्ये प्रमुख तीन दलहरुले कहाँ(कहाँबाट क(कसलाई उठाउँदैछन् । अनि को सँग को प्रतिश्पर्धा गर्दैछ । विस्तृतमा